Matrimony
ज्वजलपा,
अ० भा० ने० सं० वेबसाइट) मा विशेष रूपमा एक वैवाहिक विज्ञापन (म्याट्रोमोनियल) सेवा संचालन गर्न लागेको छौं। यस सेवामार्फत इच्छुक सदस्यहरूले आफू वा छोरा/छोरीहरूको निम्ती उपयुक्त जीवन साथी भेट्टाउन सक्नेछन्। सेवामा सहभागी हुनका लागि यसका केहि अनिवार्य शर्तहरू छन्, जसको जानकारी प्रस्तुत गरिएको छ:
- सेवाको लागि शुल्क: रु. १०००/- मात्र
- भुक्तानी केन्द्रीय समिति बैंक खातामा गर्नुपर्नेछ । भुक्तानी गरेको प्रमाण (पेमेंटको स्क्रीनशट) र दुलहा वा दुलहीको सबै विवरण (म्याट्रोमोनियल प्रोफाइलको लागि) अनिवार्य रूपमा पठाउनुपर्नेछ।
बैंक खाताको विवरण: State Bank of India. Khaprail Cantt Area Branch.
Account No- 45213465439
IFSC code- SBIN0009962)
म्याट्रोमोनियल प्रोफाइलमा समावेश गर्नुपर्ने विवरण:
- पुरा नाम ।
- उमेर ।
- लिङ्ग ।
- शिक्षा विवरण ।
- पेशा ।
- वैवाहिक स्थिति (कुन अवस्थामा छ/कति वर्षपछि प्रतिबन्ध हट्ने) ।
- रुचि एवं शौक ८ .जीवन साथीमा चाहिने गुण अथवा आवश्यकताहरू (जस्तै: उमेर सीमा, शिक्षा, पेशा, धर्म, जात, आदि) ।
- अन्य विशेष सूचना (यदि कुनै छ भने) ।
सदस्यहरूले यी सबै विवरणहरू एकसाथ पठाएर मात्र म्याट्रोमोनियल सेवा अन्तर्गत वेबसाइटमा प्रोफाइल दर्ता गर्न सकिन्छ। कृपया सम्पूर्ण विवरण र बैंक भुक्तानीको स्क्रीनशट फोन नम्बर – 8170033891 / 9832066111 मा पठाउनु पर्नेछ। कुनै अस्पष्टता वा शंका भएमा, महासचिवलाई सम्पर्क गर्न सकिन्छ।
सुभाय
Jwajalapa,
We are pleased to announce that the Akhil Bharatiya Newar Sangathanhas launched a special matrimonial service on this official website. Through this service, interested members will be able to find suitable life partners for themselves or for their sons/daughters. To participate in this service, there are a few mandatory conditions, which are outlined below:
- Service Fee: Rs. 1000/- only
- Payment Procedure: The payment must be made to the Central Committee’s bank account. Proof of payment (screenshot of the payment) and all details of the bride or groom (for the matrimonial profile) must be sent mandatorily.
Bank Account Details:
Bank Name: State Bank of India
Branch: Khaprail Cantt Area Branch
Account Number: 45213465439
IFSC Code: SBIN0009962
Details to be Included in the Matrimonial Profile:
- Full Name
- Age
- Gender
- Educational Details
- Occupation
- Marital Status (Current status/When any restriction will lift, if applicable)
- Interests and Hobbies
- Desired qualities or requirements in a life partner (e.g., age limit, education, profession, religion, caste, etc.)
- Any other special information (if any)
Profiles under the matrimonial service can only be registered on the website once members send all these details together. Please send the complete details and the screenshot of the bank payment to phone numbers: 8170033891 / 9832066111.
In case of any ambiguity or doubts, you may contact the General Secretary.
Subhay.