Message from the President

Message from the President
Dear Members,
Taaremam/Jwjalappa.
Dear Members,
It is with immense pride and heartfelt gratitude that I welcome you to the official website of Akhil Bharatiya Newar Sangathan.
It has been both an honour and a privilege to share this journey with the Akhil Bharatiya Newar Sangathan family. Since the reformation of our organization in 2022, these past years have been marked by resilience, growth, and a renewed sense of purpose. Together, we have remained steadfast in our mission, strengthened our collective impact, and served the Newar community with unwavering compassion and dedication.
Our collective efforts—whether through grassroots projects, advocacy and fundraising have made a real difference to our organisation. It is your unwavering support and belief in our cause that fuels our momentum and gives meaning to our work.
This website is more than just a recap of our activities; it is a celebration of our shared commitment and a testament to what we can achieve when hearts and hands come together. Each story, photograph, and achievement featured in these pages subsequently will reflects the spirit of unity and hope that drives Akhil Bharatiya Newar Sangathan forward.
As we step into another year of opportunities and challenges, let us continue to dream boldly, act courageously, and collaborate meaningfully. Together, we can build a better, illustrious and strong Newar Organisation.
I sincerely invite you to explore our website, learn more about our initiatives, and discover how you can be part of this shared mission.
With sincere gratitude,
Bhaju Surya Narayan Pradhan
President
Akhil Bharatiya Newar Sangathan Central Committee
अध्यछबाट संदेश
सकंसित ज्वजलप्पा।
आदरणीय सदस्यगण,
अखिल भारतीय नेवार संगठनको वेबसाइटमा तपाईंहरूलाई स्वागत गर्न पाउँदा म अपार गर्व र हर्ष अनुभव गरिरहेको छु।
अखिल भारतीय नेवार संगठन परिवारसँग अहिलेसम्मको यात्रा साझा गर्न पाउनु मेरो लागि अत्यन्तै सम्मान र सौभाग्यको विषय हो। २०२२ मा पुनर्गठित भएपछि, यी विगतका वर्षहरू हामीले दृढ संकल्प, वृद्धि, र नवीकरण भएको उद्देश्यसहित बिताएका छौँ। हामीले हाम्रो अभियानलाई जीवन्त राख्दै, प्रभावलाई सुदृढ बनाउँदै, करुणा र समर्पणका साथ हाम्रो नेवार समुदायको सेवा गर्न निरन्तरता दिएका छौँ।
हाम्रा सामूहिक प्रयासहरू — जस्तै आधारभूत परियोजनाहरू सञ्चालन गर्नु, कोष सङ्कलन गर्नु, र सामुदायिक सशक्तिकरणका कार्यक्रमहरू — ले हाम्रो संस्थामा सार्थक परिवर्तन ल्याएका छन्। तपाईंहरूको अटल समर्थन र विश्वासले हाम्रो गतिमा इन्धन थपेको छ र हाम्रो कार्यलाई अझ अर्थपूर्ण बनाएको छ।
यो वेबसाइट केवल हाम्रो गतिविधिहरूको विवरण मात्र होइन; यो हाम्रो साझा प्रतिबद्धताको उत्सव हो — जब हृदय र हातहरू एकताबद्ध हुन्छन्, तब हामीले के के हासिल गर्न सक्छौं भन्ने कुराको प्रमाण हो। यहाँ समावेश गरिएका प्रत्येक कथा, तस्बिर, र उपलब्धिले अखिल भारतीय नेवार संगठनको एकता र आशाको भावनालाई उजागर गर्नेछ।
अब हामी अवसर र चुनौतीहरूको नयाँ वर्षतर्फ अगाडि बढ्दै छौँ। आउनुहोस्, हामी अझ ठूलो सपना देखौं, साहसका साथ कदम चालौं, र अर्थपूर्ण सहकार्य गर्दै एक सशक्त र गौरवपूर्ण नेवार संगठन निर्माण गरौं।
म तपाईंहरूलाई हाम्रो वेबसाइटको अवलोकन गर्न, हाम्रा पहलहरूबारे थप जानकारी लिन, र यस साझा यात्रामा सक्रिय सहभागिता जनाउन हार्दिक आह्वान गर्दछु।
धन्यवाद
हार्दिक शुभकामना एव्ं शुभेक्षा सहित्,
भाजु सूर्य नारायण प्रधान
अध्यक्ष
अखिल भारतीय नेवार संगठन केन्द्रीय समिति