Registration No. S0019350 of 2021-2022 under the West Bengal Societies Act XXVI of 1961

श्रीवत्स
पुण्डरिक
ध्वज
कलश
चमर
मत्स्ययुग्म
छत्र
शंख

गुलाँ पर्व २०२५

२०२५को गुलाँपर्वको शुरूवात दाजीलिङ आंचलिक समिति द्वारा महाकाल मन्दिरमा पूजा अर्चना गरे पछि केन्द्रीय अध्यक्ष भाजु सुर्ज नारायणज्यूको घरबाट राजवाड़ी शारवामा सम्पन्न भएको केही झलकहरु ।