Events
ईन्द्र जात्रा -२०२५, बीरपाडा डुवर्स
अखिल भारतीय नेवार संगठनको तत्वधानमा बीरपाडा डुवर्समा आयोजित ईन्द्र जात्रा -२०२५
गुन्ही पुन्हि (क्वाँटी पूर्णे) – Gunhi Punhi
गुन्ही पुन्हि (क्वाँटी पूर्णे) कृषि उद्यममा आधारित जीवनशैलीमा हामी बाँचेका छौँ । असारमा खेतीपातीका कामले थकित भएका हुन्छन् । साउने झरीमा बिसाउन बाध्य पनि भइन्छ। खेतीको क्रममा शारीरिक श्रम धेर गर्दा शरीरलाई अतिरिक्त ऊर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेड़ागुड़ी अर्थात् प्रोटिन (प्रोभूजिन)-ले गर्दछ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्दछ । असारमा पो […]
गुलाँ पर्व २०२५
२०२५को गुलाँपर्वको शुरूवात दाजीलिङ आंचलिक समिति द्वारा महाकाल मन्दिरमा पूजा अर्चना गरे पछि केन्द्रीय अध्यक्ष भाजु सुर्ज नारायणज्यूको घरबाट राजवाड़ी शारवामा सम्पन्न भएको केही झलकहरु ।
Glimpse of 7th National Maha Adhivesan 2025
Organised by : All India Newar Sanghathan (Central Committee)Date : 14-15 June 2025 at 10 am.Venue : Gorkha Rangha Manch Bhawan, Darjeeling
7th National Maha Adhivesan 2025
The All India Newar Organization has been taking steps towards the revival and protection of the rich culture of the Newar community. We cordially invite you to the 7th National Maha Adhivesan 2025. Your presence is requested.